कांग्रेस आधिकारिकता विवादबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । उक्त मुद्दा आजको सूचीमा १२औँ नम्बरमा परेको छ । यसअघि चैत १ गते पेसी चढे पनि पालो नआएपछि सुनुवाइ स्थगित भएको थियो । दिन रिट दायरकर्ता