कांग्रेस विवाद समाधानका लागि लाजिम्पाटमा वार्ता सुरु
काठमाडौँ । विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि वार्ता सुरु भएको छ। बिहान साढे ८ बजेदेखि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच लाजिम्पाटमा छलफल भइरहेको छ । वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण