रास्वपाको निर्णय : भिजिट भिसा प्रकरणमा संसद् आन्दोलन अझ सशक्त बनाइने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा काण्डप्रति संसदमा भइरहेको संसदीय दलको प्रयासलाई प्रशंसनीय ठहर गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुने निर्णय गरेको छ । बुधबार बसेको रास्वपाको सचिवालय बैठकले पार्टीको तेस्रो स्थापना दिवस (असार ७