रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यवाहक सभापति डीपी अर्यालले पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र