गृहमन्त्री लेखकको आरोप : “भिजिट भिसाको दुरुपयोग गर्ने रविका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ ?”
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भिजिट भिसाको दुरुपयोग गरेको गम्भीर आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा मन्तव्य दिँदै गृहमन्त्री लेखकले लामिछाने अमेरिका जाँदा कुन भिसामा गएका थिए भन्ने विषयमा स्पष्ट