उम्मेदवार छनोटमा आर्थिक चलखेल र विधि मिचिएको रास्वपा नेतृत्वमाथि गम्भीर आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) मत माग्न कहिले हल बाँधेर त केहिले एक्लाएक्लै देश दौडाहा छन् । तर पार्टीका नेताहरुले भने धमाधक पार्टी परित्याग गर्न थालेका छन् । रास्वपाका