सरकारमा रहेको कांग्रेसले परिणाम देखिने काम गर्नुपर्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारमा बस्न मात्र होइन, परिणाम दिन गएको बताउँदै सरकारमा हुनेहरुले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने