सरकारको कामबाट महामन्त्री थापा असन्तुष्ट
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव