भदौ २४ नेपाली इतिहासकै डरलाग्दो दिनका रूपमा लिपिबद्ध हुनेछ : देउवा (सम्वोधनको पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी विद्रोहको दोस्रो दिन, भदौ २४ गते, नेपालको इतिहासमै एक अत्यन्तै भयावह दिनको रूपमा दर्ज हुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले भदौ २३ र २४