जाँचबुझ आयोगमा बयान दिन पुगे रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगेका छन्। आयोगले पत्रमार्फत आइतबारसम्म उपस्थित हुन भने पनि लेखक सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएका हुन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा