पार्टीलाई असर पर्ने कुनै गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल प्रभाव पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै पार्टीभित्र देखिएको असहज अवस्था अन्त्य गर्न सबै तहका नेता–कार्यकर्तालाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न