थापालाई मान्यता दिने आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट दर्ता, माघ ६ गते पेशी
काठमाडौँ । निर्वाचन आयोगको गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय खारेजको माग गर्दै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि माघ ६ गते पेशी तोकिएको छ। निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले आइतबार बिहान सर्वोच्च अदालतमा रिट दर्ता