सामाजिक र विकास निर्माणमा सुधार ल्याउन नयाँ जोखिम उठाउनुपर्ने छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक र सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधार आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु पार्टीको प्रमुख प्रतिबद्धता भएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै