एमालेको बन्दसत्रको समय सर्यो, १ बजेदेखि सुरु हुने
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई फेरि दिउँसो १ बजेका लागि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र काठमाडौंको