हारियो भने पनि माधव नेपाल वा भीम रावलजस्तो छुट्टै पार्टी खोल्ने सोच हामीसँग छैन : पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनमा पराजय भए पनि आफू र आफ्नो समूह एमालेमै रहने स्पष्ट गरेका छन्। बुधबार आयोजित पत्रकार भेटघाटमा उनले भने, “हामी जित्छौँ भन्ने पूर्ण विश्वास छ। तर हारियो भने