दमकमा आज नेसनल भोलेन्टियर फोर्सको भेला, ५० हजार युवा उतार्ने
झापा । नेकपा एमालेको युवा संगठन ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभिएफ) को कोसी प्रदेशस्तरीय भेला आज झापाको दमकमा आयोजना हुँदैछ। भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा कोसी प्रदेशका विभिन्न जिल्लाबाट एनभिएफका कार्यकर्ताहरू सहभागी हुनेछन्। फोर्सका प्रदेश