संसद् पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्चले तत्काल फैसला गर्नुपर्छ : सचिव बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतले ढिलाइ नगरी तत्काल फैसला गर्नुपर्ने बताएका छन्। काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले यस मुद्दाबाट सर्वोच्च अदालत पन्छिन नहुने स्पष्ट पारे। आज