सरकारी टोली एमाले कार्यालय पुगेपछि प्रवक्ता खरेलले भने : ‘एमाले पनि निर्वाचनमा सहभागी हुन्छ’
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा नेताहरूसँग छलफलपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले पनि निर्वाचनमा जाने स्पष्ट पारेका छन् । मंगलबार मध्याह्न सरकारी वार्ता टोली एमाले कार्यालय पुगेको थियो । जेनजी आन्दोलनका क्रममा