समानुपातिकको बन्दसूची प्रकाशन, ६३ दलका ३ हजार २१३ जना उम्मेदवार
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची आयोगले आइतबार सार्वजनिक गरी आयोगको वेवसाइटमा प्रकाशन गरेको हो। सार्वजनिक भएको