दिल्ली प्रस्थानअघि प्रचण्ड–ओली भेटवार्ता, के भयो कुरा ?
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आइतबार बिहान ललितपुरको च्यासलमा उनीहरूबीच करिब २५ मिनेट एक्लाएक्लै छलफल भएको हो। प्रचण्डको सचिवालयका अनुसार आजै साँझ भारतको राजधानी नयाँदिल्ली जाने