काँग्रेस विभाजनमा प्रधानमन्त्री कार्की संलग्न रहेको महेश बस्नेतको आरोप
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैँ संलग्न रहेको आरोप लगाएका छन् । शनिवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो आरोप लगाएका हुन् । सचिव बस्नेतले निर्वाचन आयोगले