हिंसा र आगजनीबाट सत्ता परिवर्तन गर्नेहरुले देशलाई युक्रेन बनाउने डा भट्टराईको चेतावनी
काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीका माध्यमबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देशलाई युक्रेनजस्तै संकटपूर्ण अवस्थामा पुर्याउन सक्ने चेतावनी दिएका छन् । नेकपा एमाले ओखलढुंगा–काठमाडौँ