निशर्त एमालेमा फर्किने घोषणा गर्दै किसान श्रेष्ठले अन्यलाई पनि घर फर्किन गरे आव्हान
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू निःसर्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा फर्किने घोषणा गरेका छन् । बबरमहलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफू र आफ्नो समूह कुनै पद वा स्वार्थका लागि नभई सैद्धान्तिक रूपमा