बजेटअघि कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत हुनुअघि कांग्रेसले बैठक आह्वान गरेको हो । कांग्रेसका अनुसार बैठक जेठ १४ गते बिहीबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा