देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई अत्यधिक मतले विजयी गराउन ओलीको आह्वान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्नका लागि अहिलेको निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन्। बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले देशमा