रवि लामिछाने आज भारत जाँदै
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत जाने भएका छन् । भ्रमणबारे पार्टीले आइतबार औपचारिक घोषणा गरेको हो । भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति भ्रमणमा जान लागेको रास्वपा प्रवक्ता मनिष