अछाम-१ बाट कांग्रेसका भरतकुमार स्वाँरको जित, भीम रावल पराजित
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट कांग्रेसका भरतकुमार स्वाँरले विजय प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम-१ बाट पराजित भए । उनी कांग्रेस नेता स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त