भुइँमा न भाँडोमा हुने छुट रास्वपा कार्यकर्तालाई छैन : सचेतक परियार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले आफ्नो दल नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता–कार्यकर्तालाई भुइँमा न भाँडोमा हुने छुट नरहेको बताएका छन् । शनिबार (जेठ २३) सुनसरीको लौकहीमा रास्वपाको जिल्ला