सभापति र परराष्ट्रमन्त्रीले संसद्मा कुरा राख्ने रास्वपाको प्रस्ताव, प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने विपक्षीको अडान
काठमाडौं । संघीय संसद् बैठकमा विपक्षीहरूले अवरोध कायमै राख्ने भएका छन् । संसद्मा जारी गतिरोध अन्त्य गर्न सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेका थिए । बैठकमा रास्वपाले नेताहरूको भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति