किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदबारे शुक्रबार फैसला हुने
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कर्जा सूचना केन्द्रको पत्रका आधारमा साहलाई कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका