‘एमालेको विचार अब हरेक मोबाइल स्क्रिनमा पुग्छ’ – प्रचार विभाग प्रमुख आचार्य
काठमाडौं । नेकपा एमालेका नवनियुक्त केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल माध्यममार्फत पार्टीको विचारलाई देशभरका नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै आचार्यले सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत एमालेको सन्देश हरेक