उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । उपराष्ट्रपति यादवले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । अध्यक्ष ओलीका