सक्रिय राजनीतिबाट अलगिए पूर्वसभामुख कृष्णबहादुर महरा
काठमाडौं । पूर्वसभामुख तथा नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। उनले अब पार्टीको साधारण सदस्यका रूपमा रहने जानकारी दिएका छन्। बिहीबार जारी वक्तव्यमा महराले आफू केही वर्षयता एट्रोफीसम्बन्धी रोगबाट पीडित रहेको