यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । सरकारले नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ वटा निर्णय गरेको हो। बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक