नक्कली भुटानी शरणार्थी प्रकरणः फरार टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। उनी ११औं दिनमा पक्राउ परेका हुन्। उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । यसअघि प्रहरीको