निर्वाचनमा अन्तर्घात गर्ने पाँच केन्द्रीय सदस्य जसपाबाट निष्कासित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको आजको बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पाँच जनालाई निष्कासन गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई