एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशका बारेमा जानकारी गराएको पार्टीका