मुलुकी संहितासम्बन्धी अध्यादेश पारित, मिटरब्याज पीडितले न्याय पाउने
काठमाडौं । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ प्रतिनिधिसभाबाट पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको अध्यादेश बहुमतले पारित भएको हो । योसँगै अब मिटरब्याज पीडितहरूले न्याय