नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार खाणलाई बुधवार बिहान पक्राउ गरिएको हो । भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको