शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही गर्न एमाले अध्यक्ष ओलीको सुझाव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई कसले छानबिन नगर्न दबाब दियो भनेर प्रश्न गरेका छन् । आइतबार संसदीय दलको बैठकबाट ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’छानविन नगर्न कसले दबाब दिएको हो भन्दै प्रश्न गरेका हुन्