प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको युद्ध अपराधको मुद्दामा कारण देखाउ आदेश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको युद्ध अपराधको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री