आज पनि सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिने
काठमाडौँ । आज पनि प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको संसद