मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएको बताइन् । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको