राष्ट्रपति पौडेलसँग रास्वपा सभापति रविको भेट, सुनसरी घटनाबारे सर्वदलीय छलफलको जानकारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा सुनसरी घटनापछि विकसित परिस्थितिबारे छलफल गरेका हुन्। राष्ट्रपति पौडेलको सचिवालयका