ओली पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने एमालेको घोषणा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सडक संघर्ष सुरु गर्ने घोषणा गरेको छ । पार्टीका सचिव महेश बस्नेतका अनुसार एमालेले आजदेखि नै विरोध प्रदर्शन गर्ने तयारी गरेको हो । बस्नेतले सामाजिक सञ्जालमार्फत कार्यकर्ता