सुनसरी र सिरहाका मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय, अरु केके भए निर्णय ?
काठमाडौं। सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी घटनाका क्रममा मृत्यु भएका तथा घाइते भएका व्यक्तिलाई राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका