कुलमानलाई दोस्रो बरीयतासहित उपसभापति बनाउन रास्वपा तयार, बालेनको वरीयता तेस्रो
काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी तयार भएको छ। स्रोतका अनुसार सोमबार भएको सहमति अनुसार सभापति रवि लामिछानेपश्चात दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापति दिने सहमति भएको हो। यस अगाडि रवि लामिछाने सभापति र बालेनलाई प्रधानमन्त्री बनाउने सहमति