कांग्रेस नेतृत्वमा विपक्षी दलहरूको संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे साझा रणनीति बनाउने
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकजुट हुने भएका छन् । यसै सन्दर्भमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा आज विपक्षी दलहरूको संसदीय दलको बैठक बस्दैछ । प्रमुख विपक्षी नेता तथा