सुकुम्वासी वस्तीको डोजर र अध्यादेश बारे के भने रविले ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई पार्टीको भूमिका, समसामयिक राजनीति र जनमुखी काममा केन्द्रित हुन १२ बुँदे निर्देशन दिएका छन्। बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै उनले रास्वपा ‘मालिक बन्न खोज्नेहरूका लागि नभई सेवक