कम्युनिष्टहरू संघर्ष र विद्रोहमा सफल, सत्ता सञ्चालनमा किन कमजोर ? निर्मम समीक्षा नगरी कम्युनिष्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू संघर्ष र विद्रोहका मोर्चामा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यबारे धारणा सार्वजनिक गर्दै पोखरेलले आन्दोलनको पुनर्जागरणका